मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको अवस्था बंगलादेशको भन्दा खराब छ : पूर्वप्रधानमन्त्री इमरान खान

barnanmedia.com · Mon Aug 12 21:48:01 UTC 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको अवस्था बंगलादेशको भन्दा खराब भएको बताएका छन्।

भ्रष्टाचार मुद्दामा अदियाला जेलमा रहेका इमरान खानले सोमबार अदालतमा सुनुवाइका क्रममा पत्रकारहरूसँग पाकिस्तानमा पनि भित्रभित्र चरम असन्तुष्टि फैलिरहेको र अब विस्फोट हुन मात्र बाँकी रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)