मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भुटानी क्लब पारो र जापानी खेलाडी केसुके होन्डाले उठाए दशरथ रंगशालामाथि प्रश्न

barnanmedia.com · Mon Aug 12 21:46:19 UTC 2024

एएफसी च्यालेन्ज कप प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालमा खेल हुँदैछ ।

करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुँदा मैदानको विषयलाई लिएर प्रश्न उठेको छ । काठमाडौंको दशरथ रंगशालामा २ मंसिर २०८० मा नेपाल र यमनबीच खेल भएदेखि अन्तर्राष्ट्रिय खेल भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)