भरुवा बन्दुकसहित एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue May 26 03:33:00 GMT 2026

सर्लाहीमा अवैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन्।
सर्लाहीको बरहथवा नगरपालिका १२ लौकट टोलमा हतियार सहित घुमिरहेको अवस्थामा बागमती नगरपालिका वडा नम्बर २ सुकुम्वासी टोल बस्ने वर्ष ३८ को बुद्धिमान घलानलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)