हुलाकबाट गाँजा तस्करी
nayapatrikadaily.com · Tue Jan 03 00:35:00 GMT 2023
सेवाग्राहीको प्राथमिकतामा पर्न छाडेपछि अस्तित्वको संकटबाट गुज्रिरहेको गोश्वारा हुलाक अमेरिकी गाँजा तस्करीको ‘प्लाटफर्म’
समयानुकूल ‘अपग्रेड’ हुन नसकेपछि गोश्वारा हुलाक यतिवेला सेवाग्राहीको प्राथमिकतामा पर्दैन । करिब–करिब अस्तित्वको संकटबाट गुज्रिरहेको हुलाक सेवालाई लागुऔषध तस्करले भने ‘गुड बुक’मा राख्ने गरेको देखिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले नै यसलाई पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)