मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री गौतम

barnanmedia.com · Thu Jun 18 23:13:04 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले १० वर्ष सशस्त्र द्वन्द्वसँग जोडिएको संक्रमणकालीन न्यायलाई छिट्टै टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

लामो समयदेखि अल्झिरहेको संक्रमणकालीन न्यायको विषयमा बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठनको प्रक्रिया अघि बढेको जानकारी दिएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)