मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमा यूट्यूब : चासो र चिन्ता

annapurnapost.com · Tue Jul 13 06:31:00 GMT 2021

संसारमा प्रत्येक दिन एक बिलियन घण्टा यूट्यूब भिडियो हेरिन्छ। यस्तै यूट्यूबरले प्रत्येक मिनेटमा सय घण्टाको विषयवस्तु अपलोड गरिरहेका हुन्छन्।

इन्टरनेट प्रविधिमा आधारित यूट्यूबलाई ‘अनलाइन सेयरिङ प्लेटफर्म’ वा ‘भिडियो होस्टिड सेयरिङ सर्भिस’ भनिन्छ। यूट्यूब प्रिमियम, यूट्यूब म्युजिक, यूट्यूब टिभी, यूट्यूब किड्स यसका उत्पादनहरू हुन्। सन् २००५ फेब्रुअरी १४ मा चाद हर्ले, स्टेभ चेन र जावेद कारिमद्वारा स्थापित यूट्यूबलाई सन् २००६ मा गुगलले १.६५ बिलियन डलरमा किनेको थियो। क्यालिफोर्नियाको सान बरुनोमा कार्यालय रहेको यसले विश्वभर बजार बिस्तार गरिरहेको छ। विकीपिडियाका अनुसार संसारमा प्रत्येक दिन एक बिलियन घण्टा यूट्यूब भिडियो हेरिन्छ। यस्तै यूट्यूबरले प्रत्येक मिनेटमा सय घण्टाको विषयवस्तु अपलोड गरिरहेका हुन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)