मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार

barnanmedia.com · Mon Aug 12 21:55:06 UTC 2024

नेपाल प्रहरीका आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार भएको छ ।

गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)