मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा पुगेको क्षतिको लागत मिनाहा प्रक्रिया अघि बढाए

barnanmedia.com · Thu Jun 18 23:16:48 GMT 2026

बालेन्द्र शाह नेतृत्वको सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा पुगेको क्षतिको लागत मिनाहा प्रक्रिया अघि बढाएको छ।

लागत मिनाहा भन्नाले नष्ट भएका सरकारी सम्पत्तिको मूल्यलाई सरकारी लेखा विवरणबाट हटाउने प्रक्रिया हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय तथा सरकारी निकायलाई पत्र पठाउँदै क्षतिको लागत मिनाहा गर्न र आवश्यक सिफारिस प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय