उत्तर म्याकडोनियासँग जर्मनी स्तब्ध
nepalipatra.com · Thu Apr 01 06:27:24 GMT 2021
एजेन्सी । विश्वकप छनौटको तेस्रो खेलमा उत्तर म्याकडोनियाले जर्मनीलाई पराजित गरेको छ । गएराति जर्मनीको एमएसभी अरिना मैदानमा भएको खेलमा उत्तर म्याकडोनिया २-१ गोलले विजयी बनेको हो ।
खेलको पहिलो हाफको इन्जुरी समयमा गोरान पान्डेभले गोल गर्दै म्याकडोनियाका लागि सुरुवाती अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)