मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'भारतमा बदलिएको सत्ता समीकरण नेपाललाई अडान बलियो पार्ने अवसर' (भिडिओ)

himalkhabar.com · Mon Jun 10 18:14:00 UTC 2024

भारतमा निर्वाचनपछि बदलिएको शक्ति समीकरण नेपालका लागि द्विपक्षीय सम्बन्धमा आफ्नो अडान बलियो बनाउने अवसर हुन सक्ने देखिन्छ।

हालै सम्पन्न लोकसभा निर्वाचनको परिणामबारे सोमबार ललितपुरमा आयोजित कार्यक्रमका वक्ताले भारतमा फेरि शुरू भएको गठबन्धन सरकारको अभ्यास नेपालका लागि आफ्ना चासो बलियोसँग राख्ने अवसर हुनसक्ने बताएका हुन्। कार्यक्रममा निर्वाचन परिणामबारे विश्लेषण गर्दै पत्रकार एवं लेखक सुधीर शर्माले स्पष्ट बहुमत ल्याउन नसकेकाले नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)को नेपाल नीतिमा लचकता आउनसक्ने सम्भावना रहेको औल्याए।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)