मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५ डिग्री मापन

barnanmedia.com · Tue Dec 30 20:35:00 GMT 2025

काठमाडौंको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ ।

यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौंको न्यूनतम् तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)