कोरोना जित्नुभयो ? अब दैनिक गर्नुस् यी पाँच काम
farakdhar.com · Sat May 01 22:39:06 GMT 2021
विश्वभर कोरोनाभाइरस महामारीका कारण स्वास्थ्य समस्या भएका मानिसहरुको संख्या बढ्दो छ । कोरोनाभाइरस महामारी फैलिएसँगै विश्वभर मानिसहरुले स्वास्थ्यमा विशेष ध्यान दिन थालेका पनि छन् ।
विश्वभर विज्ञहरुले गरेका अनुसन्धानअनुसार एक पटक कोरोनाभाइरस संक्रमण भए पनि मानिसहरुलाई फेरि अर्को पटक कोरोनाभाइरस संक्रमण हुन थाल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)