नेपाल प्रहरीमा तत्कालै ३० वर्षे हटाउनु पर्ने तर सशस्त्र प्रहरीमा १५ वर्ष हटाउन नहुने कार्यदलकाे सुझाव
barnanmedia.com · Mon Aug 12 22:02:42 UTC 2024

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अवकाश उमेर पुनरावलोकन गर्न गठित कार्यदलले दुई संगठनका लागि दुई खालको सुझाव दिएको छ।
गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा नेपाल प्रहरीमा तत्कालै ३० वर्षे हटाउनु पर्ने तर सशस्त्र प्रहरीमा भने अझै १५ वर्ष हटाउन नहुने सुझाव दिएको हो। २०९५ सालपछि मात्रै सशस्त्र प्रहरीमा ३० वर्षे हटाउनु उपयुक्त हुने आचार्य नेतृत्वको कार्यदलको सुझाव छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)