कटन क्यान्डी प्रयोग तथा बिक्री गरे पाँच हजारदेखि दुई लाखसम्म जरिबाना
baahrakhari.com · Sat Jan 27 01:37:26 GMT 2024
काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै महानगरले महानगरपालिका क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयल नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा अखाद्य रङ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)