राप्ति र बबई नदीमा बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रशासनको आग्रह
nepalviews.com · Wed Oct 05 17:12:29 GMT 2022
काठमाडौं । राप्ति र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको छ । स्थानीय प्रशासनले ति नदी किनारमा बसोबास गर्नेलाई सतर्क हुन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)