मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

newsofnepal.com · Tue May 26 03:59:01 GMT 2026

उदयपुर ।

उदयपुरको कटारी नगरपालिका २ मा सञ्चालित एक संस्थागत विद्यालयको स्कुलबसका सहचालकले सोमबार गुडिरहेको स्कुलबसबाट खसेर ज्यान गुमाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)