पूर्वी दोनेत्स्क छोड्न युक्रेनी जनतालाई राष्ट्रपति जेलेन्स्कीको आह्वान
baahrakhari.com · Sun Jul 31 17:00:00 GMT 2022
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेका पूर्वी दोनेत्स्कका केही भागमा अझै बसिरहेका स्थानीय सर्वसाधारणलाई त्यहाँबाट अन्यत्र सुरक्षित गन्तव्यमा जान अनुरोध गरेका छन् ।
राजधानी किभबाट शनिबार राति भिडियोमार्फत सम्बोधन गर्दै उनले भनेका छन्, “सो क्षेत्रमा युद्ध चर्कँदै गएको छ । दोनेत्स्क क्षेत्रबाट जति धेरै मानिस जान्छन् रुसी फौजले त्यति नै थोरै मान्छे मात्र मार्न पाउनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)