मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अल्पसङ्ख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण : बंगलादेशि हिन्दु

barnanmedia.com · Mon Aug 12 22:13:37 UTC 2024

बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दुहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्।

उनीहरूले अल्पसङ्ख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशको संसद्मा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन्।आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन्। यसका साथै भत्किएका मन्दिरहरू पुननिर्माण गर्न पनि माग गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)