प्रदेश र स्थानीय तहको सेवा प्रभावकारी
gorkhapatraonline.com · Wed Jul 12 06:10:39 GMT 2023
काठमाडौँ, असार २७ गते ।
सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहको सेवा प्रवाहका संरचना स्थापित हुँदै गएका छन् । सङ्घीय शासन व्यवस्था सुरु भएदेखि प्रदेश र स्थानीय तहमा शासन प्रणाली तथा सेवा प्रवाहका संरचना स्थापित भई सेवा प्रवाह प्रभावकारी बन्दै गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)