मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेश सभामा आज नीति कार्यक्रम प्रस्तुत हुँदै

setopati.com · Tue May 26 04:13:29 GMT 2026

बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ।

प्रदेशसभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय