हसिना सरकारको पतनपछिको असुरक्षाका कारण डयुटी बाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किए
barnanmedia.com · Mon Aug 12 22:16:00 UTC 2024

हसिना सरकारको पतनपछिको असुरक्षाका कारण डयुटी बाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन।
करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युन ले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)