भारतको छत्तीसगढमा नक्सल आक्रमणमा परी आठ प्रहरीको मृत्यु
deshsanchar.com · Mon Jan 06 16:52:16 GMT 2025
मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीद्वारा राखिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विस्फोट हुदाँ आठ प्रहरी र एक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब ४४२ किलोमिटर दक्षिणमा रहेको बीजापुर जिल्लाको बेद्रे–कुत्रु रोडमा आक्रमण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)