मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित, स्वीडेन स्तब्ध

ratopati.com

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्वीडेनलाई ३–२ अन्तरले पराजित गरेको छ ।

रोमाञ्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे । स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)