आइडा आँधी: अमेरिकाका चार पूर्वोत्तर राज्यमा ४० भन्दा धेरैको निधन
bbc.com · Fri Sep 03 00:42:21 GMT 2021
देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति "ऐतिहासिक लगानी" आवश्यक पर्ने बताएका छन्।
उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको "जीवन वा मरणको सवाल भएको" बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)