७० मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत आयाजनाको बाँध
hamrakura.com · Tue May 26 00:00:00 GMT 2026
मनाङ । लमजुङ मर्स्याङ्दी गाउँपालिक ६ मा सिनो हाइड्रो चिनियाँ कम्पनीले निर्माण गरेको अपर मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँध ।
उक्त जलविद्युत आयोजनाबाट ७० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)