विश्वकपमा दक्षिण अफ्रिका र चेक रिपब्लिकले अंक बाँडे, नकआउटको समीकरण रोचक
setopati.com · Thu Jun 18 19:43:00 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा टेबोहो मोकोएनाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको छ।
खेल सुरु भएको ५ मिनेट ७ सेकेन्डमै चेक रिपब्लिकका मिचल साडिलेकले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो जारी विश्वकपको अहिलेसम्मकै सबैभन्दा चाँडो भएको गोल हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा