बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले हराउँदै स्विट्जरल्यान्ड शीर्ष स्थानमा उक्लियो
nepalpress.com · Thu Jun 18 23:45:42 GMT 2026

काठमाडौं। फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।
लस एन्जलस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि दुई गोल गरे। यस्तै रुबेन भार्गास र ग्रानिट जाकाले पनि एक–एक गोल थपे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा
काठमाडौँ