समितिको प्रभावकारिता अभिवृद्धि गर्न राष्ट्रिय सभा अध्यक्षद्वारा समिति सभापति र सचिवसँग छलफल
dcnepal.com · Mon Jan 06 17:28:00 GMT 2025

काठमाडौं। राष्ट्रियसभाका समितिको प्रभावकारिता र आसन्न हिउँदे अधिवेशनलगायत विषयमा अध्यक्ष नारायणप्रसाद दाहालले समिति सभापति र सचिवसँग छलफल गरेका छन्। सिंहदरबारमा आज भएको छलफलमा अध्यक्ष दाहालले राष्ट्रियसभाअन्तर्गतका चार सभापति र सचिवबाट समितिले सम्पादन गरेका काम कारबाही एवं समस्याका विषयमा जानकारी लिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)