फिफा विश्वकप : स्पेनको टोली घोषणा
gorkhapatraonline.com · Tue May 26 04:21:24 GMT 2026

आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि स्पेनिस टोलीको घोषणा भएको छ ।
२६ सदस्यीय टोलीमा बार्सिलोनाका आठ खेलाडीले स्थान बनाउँदा रियल म्याड्रिडका एउटै खेलाडी टोलीमा अटाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
फिफा