पूर्वाधार निर्देशनालय भवन उद्घाटन
deshsanchar.com · Wed Jul 21 17:17:09 GMT 2021
मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङमा नवनिर्मित यातायात पूर्वाधार निर्देशनालय भवन उद्घाटन गरेका छन्।
उनले प्रदेश सरकारको प्राथमिकता पूर्वाधार विकास गर्नु रहेकाले सरकारको उद्देश्यमा निर्माण कम्पनीका ठेकेदारले सडक, पुल, भवनको निर्माण समयमै सम्पन्न गर्न ध्यान दिनु जरुरी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)