प्रकाण्डलाई आयोगको जवाफ : चुनावी रेल छुटिसक्यो !
onlinekhabar.com · Thu Apr 07 17:28:09 GMT 2022
२४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावमा जाने वातावरण बनाइदिन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
सत्तारुढ पाँच दलको बैठकमा बुधबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विप्लवको पार्टीले चुनावमा भाग लिन दल दर्ता र मतदाता नामावली संकलन खुला गर्नुपर्ने शर्त राखेको सुनाएका थिए । त्यसको भोलिपल्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आफैं निर्वाचन आयोग पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)