मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्वकप: नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित

setopati.com · Mon Jun 10 19:24:52 UTC 2024

आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ।

सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका लगातार तेस्रो पटक विजयी हुने क्रममा बंगलादेशविरूद्ध ४ रनको रोमाञ्चक जित निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)