बिजनेस रियालिटी शो 'सार्क ट्यांक नेपाल' को घोषणा, सार्वजनिक भए पाँच जना सार्क
en.setopati.com · Mon Dec 23 11:56:24 GMT 2024

विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘सार्क ट्यांक’ को नेपाली संस्करण 'सार्क ट्यांक नेपाल' घोषणा भएको छ।
नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)