फेरि 'हरियो वन नेपालको धन' भन्ने बेला आएको हो?
en.setopati.com · Mon Dec 23 11:30:00 GMT 2024

हरियो वन नेपालको धन!
सानो छँदा धेरै सुनियो यो उक्ति। पछि गएर अलि कम सुन्न थालियो। वनजंगल मासिँदै जाँदा वनलाई नेपालको धन भन्ने आवाज पनि मधुरो हुँदै जानु मुनासिब नै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)