अदालतमा छविको बयान– मैले गोर्खा मिडियाबाट एक पैसा लिएको छैन
en.setopati.com · Mon Dec 23 12:31:00 GMT 2024

पूर्वडिआइजी छविलाल जोशीले गोर्खा मिडियाबाट आफूले एक पैसा पनि नलिएको जिल्ला अदालत कास्कीमा बयान दिएका छन्।
जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सोमबार भएको बयानमा जोशीले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)