क्यानले यो सिजन आयोजना गर्दैछ ३ वटा सिनियर राष्ट्रिय प्रतियोगिता
en.setopati.com · Mon Dec 23 11:48:00 GMT 2024
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सफल आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले यो सिजन थप तीन वटा सिनियर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दैछ। जसमा दुई वटा पुरुष र एक महिलाको प्रतियोगिता छ।
क्यानले पुसको अन्तिम सातादेखि पर्सा र धनुषामा एलाइट कप दुई दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिता आयोजना गर्न तयारी गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)