देउवालाई लक्ष्य गर्दै शेखरले भने- सभापतिले केही नसुन्ने हो भने अप्ठेरोमा पर्छ (भिडिओ)
en.setopati.com · Mon Dec 23 11:31:00 GMT 2024

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई लक्ष्य गर्दै केही कुरा नसुन्ने हो भने अप्ठेरो पर्ने बताएका छन्।
कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नुपर्छ। शेखर पनि भागबन्डामा लागेको कुरा यहाँ आयो, ६०-४० को भागबन्डा। भागबन्डा भनेर चुप लागेर बस्ने त होइन नि!’
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)