निकोलस भुसाललाई छाड्न अदालतको आदेश
en.setopati.com · Mon Dec 23 13:57:45 GMT 2024

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले निकोलस भुसाललाई छाड्न आदेश दिएको छ।
उनलाई म्याद थपको लागि अदालत लगिएको थियो। अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)