जलवायु परिवर्तनको असर कम गर्न चाहिने लगानी कहाँबाट खोज्ने?
en.setopati.com · Mon Dec 23 11:23:00 GMT 2024

गत असोजमा जम्मा दुई दिनको बेमौसमी बाढीका कारण नेपालले ठूलो क्षति बेहोर्नुपर्यो। केही वर्षअघि कात्तिकमा भएको वर्षाले पनि निकै क्षति पुर्याएको थियो। पछिल्लो समय हिमपहिरो, हिमताल फुट्ने जस्ता समस्या पनि बढेका छन्। एक अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनको जोखिममा रहेका राष्ट्रहरूमध्ये नेपाल ९ औं नम्बरमा पर्ने देखाएको छ।
जलवायु समस्या न्यूनीकरण गर्न जलवायु वित्त परिचालन गर्नुपर्ने कुराहरू पनि उठ्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)