बलिउड अभिनेता रणवीर सिंहमाथि चलचित्र उद्योगमा प्रतिबन्ध
ratopati.com · Tue May 26 04:35:25 GMT 2026

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहमाथि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले प्रतिबन्ध लगाएको छ। अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीका आधारमा सोमबार साँझ महासंघले रणवीरविरुद्ध यो कदम चालेको हो।
रणवीरले आफ्नो पछिल्लो चलचित्र ‘धुरन्धर’ को व्यावसायिक सफलतापछि अचानक प्रतीक्षित चलचित्र ‘डन ३’ बाट बाहिरिने निर्णय लिएका थिए। चलचित्रको प्रि-प्रोडक्सनको काम सुरु भइसकेपछि रणवीरले धोका दिँदा निर्माण पक्षलाई ४५ करोड भारु नोक्सान भएको भन्दै फरहानले महासंघमा उजुरी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)