दुर्व्यवहारको आरोप लागेपछि राममणि क्याम्पसका शिक्षक निलम्बित
ratopati.com
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका विज्ञान तथा प्रविधि सङ्कायमा अध्यापन गराउने शिक्षकलाई निलम्बन गरिएको छ । छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेपछि शिक्षक केशव ढुङ्गानालाई निलम्बन गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
असार २७ मा कक्षा १२ मा अध्ययनरत छात्रालाई स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा ढुङ्गानाले शारीरिक दुर्व्यवहार गरेको आरोप छ । आफूलाई विज्ञान शिक्षक ढुङ्गानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)