मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल एसबिआई बैंकद्धारा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

arthadabali.com · Thu Jun 04 09:42:20 GMT 2026

काठमाडौँ / नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालवाटिका आधारभूत विद्यालय मा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

बैंकका अनुसार उक्त सामग्री बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशी ले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरी लाई एक कार्यक्रमबीच हस्तान्तरण गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)