भारतीय विदेश सचिवको भ्रमण आपसी समझदारीमा तय हुन्छ: भारतीय विदेश मन्त्रालय
barnanmedia.com · Tue May 12 22:03:11 GMT 2026

भारत र नेपालबिचको गहिरो र बहु आयामिक साझेदारीलाई जोड दिँदै भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको निम्तो प्राप्त भएको जनाएको छ । मन्त्रालय ले भ्रमणको मिति दुवै देशको आपसी समझदारीमा तय गरिने स्पष्ट पारेको छ ।
मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा बालेन शाह प्रधानमन्त्री बनेपछि दुई छिमेकीबीचको कूटनीतिक सम्बन्धले गति लिएको बताए । उनले दुवै देश विद्यमान बलियो सम्बन्धलाई थप प्रगाढ बनाउन मिलेर काम गरिरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)