भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
nepalbahas.com · Mon Dec 23 16:49:43 GMT 2024

भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
८ पुस, काठमाडौं । हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा आज साँझ भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)