अभावमा पनि आशा नमारेका सुकुमबासी बस्तीबाट विस्थापित लालबहादुर (तस्बिरहरू)
ratopati.com · Tue May 26 04:41:26 GMT 2026

काठमाडौँ । काठमाडौँको शान्तिनगर सुकुमबासी बस्ती अहिले पहिले जस्तो छैन। केही समयअघिसम्म टिनका छाना, बाँसका टहरा, साँघुरा गल्ली र मानिसहरूको भीडले भरिएको त्यो ठाउँ अहिले खाली देखिन्छ। कतै भत्किएका बाँसका टुक्रा छन्, कतै च्यातिएका त्रिपाल, कतै पुराना कपडा र भाँडाकुँडा।
त्यही बस्तीबाट विस्थापित भएका ६४ वर्षीय लालबहादुर लिम्बू आफ्नो परिवार सहित बनेपास्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका छन् । उनको अनुहारमा थकान छ, आँखामा पीडा, तर स्वरमा अझै हार नमानेको अडान सुनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)