रवी लामिछाने संसदीय पदबाट निलम्बन, लामिछाने निलम्बनको घटनाले नेपालका राजनीतिक नेताहरूलाई जिम्मेवारीबोध हाेला ?
ajakoartha.com · Mon Dec 23 17:03:00 GMT 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, जाे भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका छन् । उनि सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको बताएकाे हो ।
सचिवालयले जारी गरेको सूचनामा, ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४’ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)