प्याज खेतीको तयारी गर्दै कृषक
gorkhapatraonline.com · Mon Dec 23 17:12:54 GMT 2024

नवलपरासी, पुस ८ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका –१५ गोडारमा सामूहिक रूपमा प्याज रोप्नका लागि जमिन तयारी गर्दै कृषक । स्थानीय ३० जना किसान मिलेर साढे दुई बिघा जमिनमा प्याज खेती गरेका छन् । तस्बिरः विष्णुप्रसाद गौडेल, रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)