फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा
lokaantar.com

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ ।
आज दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा रहेको उद्धार भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)