च्याम्पियन्स लिग : १२ टोली टुंगिए, को को आउलान् चारमा ?
nayapatrikadaily.com · Thu Oct 27 16:05:00 GMT 2022
च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा पुग्ने १६ मध्ये १२ टिमको टुंगो लागेको छ।
यसै मंगलबार र बुधबार राति भएका खेलबाट १२ टिमको टुंगो लागेको हो। बुधबार राति भएको खेलमा जित हासिल गर्दै लिभरपुल, इन्टर मिलान र एफसी पोर्टो अन्तिम १६ मा प्रवेश गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)