मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत-अमेरिका आणविक सम्झौतामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार

barnanmedia.com · Mon Jan 06 21:43:00 GMT 2025

वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भारत-अमेरिका आणविक सम्झौताको गतिरोध अन्त्य गर्न आह्वान गरेका छन्।

"करिब 20 वर्षअघि पूर्वराष्ट्रपति बुश र भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले नागरिक आणविक सम्झौताको दूरदर्शी दृष्टिकोणको जग बसालेका थिए जसलाई हामीले अब साकार बनाउनुपर्छ", "उनले भने।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)